Wednesday 22 December 2010

कल्लेनीमा भिरबाट लडेर एक जनाको मृत्यु


म्याग्दीको मराङ गाविस ३ कल्लेनीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
कल्लेनी भिरबाट लडेर स्थानीय ५३ वषिर्य प्रेमबहादुर पुनको मृत्यु भएको हो । कल्लेनीमा आयोजीत पुन मगरहरूको मण्डली पुजामा सहभागि भएर घर र्फकने क्रममा मंगलबार राती उनी भिरबाट खसेका थिए ।
कल्लेनी प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका पुनको शव बुधबार बिहान भेटीएको विद्यालयका प्रअ भेषनाथ गौतमले जानकारी दिनुभयो

No comments:

Post a Comment